Anecdota

Laughter is the Best Medicine

47 thoughts on “फुर्के न:1 भाग 23 Furke No.1 Nepali Comedy Web Series WILSON Bikram Rai Aruna Karki

  1. सारै समसामयिक कथाबस्तु समेटियेको कार्यक्रम ।खुसी लाग्यो निरन्तर हेर्न पाइयोस् 🌹🌹🌹

  2. तरुनी र तक्मे बुढा को जोडी कति जना लाई मन पर्दो रैछ आब थाहा हुन्छ ,,,,,,,,, फुर्के No:1 ,,,,

  3. hahaha😂😂 aaja 1st time hereko same gau ghar ma vako jastai harek kura haru dekhaunu vako raix make up garna lai cream dinuna alikati ani birami rugna jada tas kheleko ekdam chitta bujhyo aba bata sadhai herinx

  4. Any one noticed
    बन कहिंला हल्का सर्वेन्द्र खनाल जस्तो देखिन्छ हौ!!!

  5. फुर्के न १ सधै नै हेर्छु अाज त झन ठ्याकै अाफ्नै गाउ घर को कथा उठान गरेको रैछ सारै रमाईलो लाग्यो सधै यस्तै यस्तै रमाईला भाग हरु हेर्न पाउने अाशा राख्दै फुर्के न १ टिम लाई उन्नति प्रगति को शुभकामना।।।

  6. फुर्के नम्बर 1 ले नि कति हसाको हाउ हास्दा हास्दै पेट मुख दुख्यो मेरो त 😁😁

  7. Khatra comdey episode …j hosh dhilo aayo kada aayo Keep it up💖💖💖 Best comdian Wilson Bikram Rai

  8. हामी पनि झापाली । स्वाद आउँछ यो कार्यक्रम हेर्दा ।

  9. फुर्के बा,,,, ले हसाउनु हसायो । मेरि बास्सै भन्दा पनि राम्रो लागेयो मलाइ त । अब यहि फुर्के बा,,, हेर्ने पक्का ।

  10. बल्ल बाजे मरेर बिस्कुट खान पाको रे,,,कति हास्नु हो।

  11. लु दाजै बिहे बर्खि हिडन छाडनु पर्ने भो (बिशाल दाजै)😄

Leave a Reply

Your email address will not be published. Required fields are marked *