Anecdota

Laughter is the Best Medicine

28 thoughts on “HANGAMA || Episode 01 || July 24 , 2019 || New Nepali Comedy Serial || Atithi Media

  1. सफलताको शुभकामना सम्पूर्ण टिमहरुलाई

  2. पहिलो भागले नै राम्रो प्रगती गर्न सफल भयो good

  3. सुरुवाती क्रममै नेपाल टेलिभिजन मा प्रसारण भयको नेपाली कमेडी सिरियल हङ्गामा मलाइ एकदम मन पर्यो so म पनि यो सिरियलमा समाबेश हुन चाहान्छु,मेरो लागि स्पेस होला र सर?

  4. हङगामा कमिशनको कुरा शही छ र अझ भरशटचार बिरुद आवाज उठाए हङगामा मचाउछ

  5. राम्रै छ।
    उत्तोर उत्तर प्रगतिको शुभकामना ।

  6. सुसुरा भाइ अनुहार न परेको को उत्कृष्ट छ

  7. नमस्कार ! म छुच्ची नानी अब हंगमा मार्फत हामी हरेक हप्ता तपाईं हरू माझ आउनेछौ । कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला । धन्यवाद !😍😍

  8. हङ्गामा नै गर्छ कि क्या हो
    यस्ले कमेडी दुनियाँमा 😆😄

  9. Sabi bhanda badi herne siriyal ta bhadragol meri bassi jire kursani rishani maf bad luck harke haldar ho yasta yi naya naya aauxan aani badi ma 5-6 wota ep matra aauxan ani kasle herxa

  10. वाउ सारै राम्रो बनाउनु भएछ कमेडी सिरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *