Anecdota

Laughter is the Best Medicine

44 thoughts on “nepali comedy Gadbadi 68 by Aama Agnikumari Media

  1. ल धेरै राम्रो गडबडी यस्ता पाचकी जता गुलियो उतै भुलीयो गर्ने हली नबोलाउ।

  2. गौमाताको उदारता हेर्नुहोस Also subscribe the channel https://youtu.be/2gppDfDkHe8

  3. हप्तामा एकपटक कन्टिन्यु ल्याउनु परो🤣🤣🤣🤣🤣🤣🤣

  4. I Realy miss that days and realy fentastic ati ramailo lagyo gaugharmai vay jasto lagyo thank u gadbadi team members lai ani khas gari jwain lai

  5. राम्रो लागछ मलाई लट्टे बोरो🐆🐴🐅🐎🦄🦌🐯🦁🐈️🐱🦊🐺🐵🐒🦍🐶🐕️🐩

  6. किन आउसी पुर्ने मात्रा आउँछ त हो यो dadbady

  7. अन्तिममा सुटिङ रिपोर्ट देखाउनु भन्दा त पुरा समय सिरियल नै देखाए भैगोनी!समय थोरै त्यै माथी सुतिङ रिपोर्ट,बिज्ञापन वाईघात लाग्छ यार

  8. ठ्याक्कै गाउघरको याद अायो हो मैले पनि 20 / 25 घरको खेत जोत्ने काम गरिथ्यो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *