Anecdota

Laughter is the Best Medicine

35 thoughts on “New Comedy Teej Song 2076/2019 | DAIJO – Niru Gurung & Binod Pandey | Raju Master, Apsara, Jonisha

  1. अझै पनि तमाम नारिहरु दाइजोको कारणले पीडित छन।
    सन्देश मुलक गीत छ।

  2. दिपक broo पनि यसमा पुलिस बनेको खुसी लायो ।गित राम्रो छ, समाजमा यथार्थ रुपमा घटेका घटनाहरूलाई जोडेर बनाउनु भएको रहेछ।
    नामको मात्र मास्टर😂😂😂

  3. अहिले अायर राजु मास्टर मन पर्न छाेडाे😂😂😂😂😂

  4. समय सान्दर्भिक गीत, केही न केही सन्देश पक्कै बोकेको छ

  5. राम्रो छ गीत बधाई छ सबै टीम हरुलाई…………….

  6. अपांगता भएका आत्म सम्मानमा ठेस पुराउने शब्द र नेपाल्को संविधानले समेत रोक लाएका शब्द प्रयोग गरिएको हुँदा यो गीत संविधान भन्दा पनि माथी गएको निरंकुश शब्द चयन गरिएको समग्र अपांगता भएको ब्याक्तीहरुको ठहर छ

  7. दाइजोको बिरुद्दमा चेतनामुलक गित , राम्रो छ। Best of luck

  8. यथार्थ नारिको बेदना लाई समेटिएको समय सान्दर्भिक तीज गीत नेपाल को संस्कृती लाई जोगाउने यस्तै गीत ले हो।।।त्यसैमा राजु मास्टर को अभिनय र बहिनिको पनि अभिनय उत्कृष्ट छ ।।।मलाइ मन पर्यो।।।अन्तरबार्ता पनि हेरेको थिए।।।राजु मास्टर जि ले बल्छी र उहाको नया सिरियल मा बहिनी लाई खेलाउने बाचा गर्नु भएको छ।।।जसरी भए पनि तपाईं हरुको सिरियल मा सहभागी बनाउनु होला।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *