Anecdota

Laughter is the Best Medicine

43 thoughts on “Romance, Mandir & Couples | Nepali Stand-up Comedy | Kabita Rai | Laugh Nepal

  1. दामी 😍😍😍😍😍 हँसायो!😂😂😃😃😂 तर तिम्रो हाँसो चाहिँ चुडेल जस्तो नानी !,😂😂😂

  2. नमस्कार साथीहरु
    मेरो च्यानलमा स्वागत छ
    मेरो च्यानलाई सब्स्क्राईव गर्नुहोस
    अनि छेउमै रहेको बेल यानी घण्टी दबाउनुहोस
    https://www.youtube.com/channel/UCfi6PybRUjPVrF3lBgequnw

  3. मेरो कबिताको कमेडी कहिले आउँछ भनेर पर्खिरहेको थिए , कबिताको भोइस सारै मन पर्छ

  4. काे काे single plz हात✋✋ माथि गरिदिनुहाेस त हेरम ! म पनि Single नै हाे !🙈🙈🙉🙉🙊🙊

Leave a Reply

Your email address will not be published. Required fields are marked *